दफा ५२
कर्तव्य पालन गर्दा बाधा अड्चन पुरयाएमा
यस ऐन बमोजिम सरकारी कर्मचारीले आÇनो पदीय कर्तव्य पालन गर्दा कसैले बाधा अड्चन पुरयाएमा निजलाई एक हजार रुपैया“सम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।